मुक्तक

 मुक्तक

- नेपाल रानाभाट “कश्यप”

चुनाबताका जस्तो थियो आज पनि उस्तै छ ऊ
मेहनतको खुन पसिना आफ्नै हातले पुछ्तै छ ऊ
चुनिएका मान्छेहरू ऑपको लस्सी पिउंदै गर्दा
तिनै ऑपका कोयाहरू मीठो मानी चुस्तैछ ऊ।


Post a Comment

0 Comments