मुक्तक

 मुक्तक

अब त यस्तो नपरोस भन्यो, परीपरी ऑउछ
एक पछि अर्को गरी, सरीसरी ऑउछ
जतिसुकै पूजा , पाठ र भाकलहरू गरे पनि
भोग्नैपर्ने घट्नाहरू त्यो कसैगरी ऑउछ ।
- नेपाल रानाभाट “ कश्यप”


Post a Comment

0 Comments